नियम १४
प्रचलित कानून बमोजिमको अधिकार प्रयोग गर्न पाउने

अदालतले यस नियमावली बमोजिम परेको पुनरावेदनको कारवाही र किनारा गर्दा यस नियमावली बमोजिमको अधिकारको अतिरिक्त आवश्यकता अनुसार प्रचलित कानून बमोजिमको अदालती कार्यविधि सम्बन्धी अधिकार समेत प्रयोग गर्न पाउनेछ ।